अकेशा युट्युब च्यानल बाट म्युजिक भिडियो 'बिन्ती नाइँ नभन्नु ल' रिलिज गरिएको छ l सुमन केसी र सुश्मा बिशोकर्माको आवाज रहेको गीतलाई   शब्द सत्यराज चौलागाईंले कोरेका छन् l नितिन चन्दको निर्देशन रहेको भिडियोमा रोह्बिन पोखरेल, उसा उप्रेती, अकेशा  पोखरेल र आयुश  गुरागाइको अभिनय रहेको छ l सरोज पोख्रेलको संगीत ,उदय राज पौडेलको एरेन्ज , सुरेन्द्र बशेलको कोरियोग्राफी रहेको भिडियोको दृश्य कैद रुपेश थापाले गरेका छन् l भिडियोको सम्पादन नवीन निरौलाको रहेको छ l