मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल”बोलको गीतमा आवाज रहेको गायिका समीक्षा अधिकारी र अशोक अर्यालले नयाँ गीत बजारमा आएको छ l सार्वजनिक गीतमा अहिलेका ब्यस्त गायक तथा मोडेल प्रकाश सपुत र "मुन्नी" प्रियाना आचार्य फिचर्ड छन् l गीतमा सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना रहेको छ । दुर्गा पौडेलको छायाँकन, नवीन घर्ती मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ । केही दीन अघि मात्र सार्वजनिक गरिएको गीतलाई अशोका एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट हेर्न सकिने छ l