टिकटक बाट दर्शकको नजरमा परेकी अहिलेकी ब्यस्त साथै हिट मोडेल हुन  उषा उप्रेती l टिकटक बनाउँदा बनाउँदै मोडल उषा उप्रेतीको करिअर म्युजिक भिडियोसम्म आइपुग्यो । टिकटकमा उनका १० लाख भन्दा बढी फलोअर्स छन् ।

उनले अभिनय गरेको ‘माया गरम्ला’ बोलको गीत हिट भयो । यो गीत चलेपछि उनलाई लिएर म्युजिक भिडियो बनाउनेहरू पनि बढे । उक्त गीतले एकाएक कारीयर आकासिए पछि  उषाले पछाडि फर्केर हेर्नु परेको छैन l 

cine pati cine pati cine pati cine pati cine pati cine pati