लामो समयको अन्तराल पछी अभिनेत्री अशिष्मा नकर्मी म्युजिक भिडियोमा देखिएकी छिन् l अभिनेता दिलिप रायमाझी सँग स्क्रीन सेयर गर्दै उनी म्युजिक भिडियो ‘चल्यो मायाको बतास’ मा देखिएकी हुन् l गायक प्रमोद खरेल र गायिका रानी शाक्यको गीतमा आवाज रहेको छ l हरी उप्रेतीको शब्द रचना र बिकास चौधरीको लय सिर्जनामा गीतलाइ तयार पारीएको हो l भिडियोलाई माधव बेलवासेको सम्पादन र प्रहिल कार्किले  निर्देशन गरेका छन । आभेष बज्रचार्यले भिडियोको द्रिश्य कैद गरेका हुन् l