३६५ भेन्टेज डेनिम क्लोथिङ’ टिमले नायक पल शाह सँग सम्झौता गर्दै ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका छन् l ३६५ भेन्टेज डेनिम इन्टरनेशनल कपडाको ब्रान्ड हो । उक्त ब्रण्ड एम्बेस्डरमा आफू जोडिएको शाहले फेस्बूक पेज मार्फत जानकारी गराएका हुन् l आफूहरू बिच सम्झौता पत्रमा हस्ताक्षर भएको पलले उल्लेख गरेका छन् l ३६५ को मुख्य विशेषता बजारमा आउने सामान भन्दा गुणस्तरीय र कम मूल्यमा दिनु सँगै ग्राहकलाई विश्वास दिलाउनुका साथै नायक पल सँग जोडिन पाउँदा खुसी भएको ब्रान्डका सञ्चालक विनोद श्रेष्ठले बताएका छन्