महानायक राजेश हमालको न्रित्य रहेको "बरको छायाँले बोलको लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक भएको छ l इनाक्क्षी इन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको गीतमा आवाज र शब्द सिर्जना गोविन्द पौडेलको रहेको छ l आवाजमा गोविन्दलाई कमला घिमिरे र करुणा राईले साथ दिएका छन् l दीपक बिस्टको सम्पादन, राम कृष्ण चौलागाईको छायाङ्कनमा तयार पारिएको भिडियोको निर्देशन र कोरियोग्राफी काजिस श्रेष्ठको रहेको छ l भिडियोमा राजेशको अलावा सचिन परियार,आयुशा गौतम र करुणा राईको न्रित्य रहेको छ l सार्वजनिक गरिएको भिडियोको गीतमा संगीत गायक पौडेलले दिएका छन् l