युट्युब भाइरल अर्जुन बिक बलात्कारको आरोपमा पक्राउ परेका छन् l १३ वर्षीय बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा उनी विरुद  गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो ।  ८ गते अर्जुनलाई काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो ।  छोरालाई पिठ्युँमा बोकेर रिक्सा  चलाएको फोटो सामाजिक सञ्जालमा अत्यधिक चर्चा भएपछि उनी युट्युबमा भाइरल भएका थिए l भाइरल बिक पछिल्लो समय म्युजिक भिडियो तिर देखिन थालेका थिए l