गायिका मेचु धिमालको आवाजमा गीत "मैले के बिगारे" सार्वजनिक भएको छ l लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा संगीत करण राज कार्कीले भरेका छन् l विष्णुहरि तिमल्सिनाको भिडियो सम्पादन रहेको छ l भिडियोको निर्देशन र कन्सेप्ट मेचुकै रहेको छ भने अभिनय पनि स्वयम उनकै रहेको छ l अभिनयमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् l पिटर गुरुङको छायाङ्कनमा तयार पारिएको भिडियोलाई मेचुकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिने छ