विशाल एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l गायक रबी ओड ,प्रताप दाश गायिका अञ्जलि रेग्मी र स्मिता दाहालको आवाजमा गीत "बी बाट बियर" सार्वजनिक गरिएको हो l नेत्र अर्यालले शब्द रचना गरेका छन् l  भिडियोमा जी बी अग्रीको निर्देशन कन्सेप्ट र डाइलग समावेश गरिएको छ l सिलन लम्सालले भिडियो सम्पादन गरेका हुन् l संगीत भीम बिसी ,एरेन्ज केशव बाडु, मिक्सिङ मास्टरिङ कुमार राणा मगरको रहेको छ l भिडियो दीपक गिरीले खिचेका छन् l    बिजय पुन, रोशनी कार्की, अजय श्री मगर र चाहना बस्याल भिडियोमा फिचर्ड छन् l