दीपक लिम्बु र मेलिना राईको आवाजमा हङकङमा निर्माण भएको ‘औँठी बैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विष्णु कुमार इङ्नामको शब्द रचना रहेको गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ l मबिन्द्र राईले गीतमा संगीत भरेका छन् l युगल पोमोको निर्देशनमा तयार भएको भिडियोमा मज्जाको राईको छायांकन र अनिलकुमार महर्जनको सम्पादन समावेश रहेको छ l धिरज लिम्बु र रेश्मा सम्बाहाम्फेलाइ भिडियोमा फिचर्ड गरिएको छ l मबिन्द्र राईले गीतमा संगीत भरेका छन् l