जी एक्स सोलका चर्चित र्यापर भाइबर बिको नयाँ गीत “सररर” सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको गीतलाई बिराज गौतमद्वारा निर्माण गरिएको हो ।गीतको भिडियोमा र्यापर भाइबर बिलाई नै देख्न सकिन्छ । जी एक्स सोलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई लोसमांडूले तयार पारेको हो l