विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत "गल्ती २" सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ l विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा गीतलाई तयार पारिएको हो l

निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास दाहालको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l