चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आइन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी गरीमा यती बेला सबै म्युजिक भिडियो निर्माताहरुको रोजाइमा परेकी छिन्  l

म्युजिक भिडियो "नबोली नबोली" अभिनेता पल साहा सँग स्क्रिन सेयर गरेकी शर्माको उक्त म्युजिक भिडियोले एकाएक चर्चामा ल्यायो l पल सँगको जोडीमा एकदमै रुचाइएको गरिमाको पर्दैन पर्दैन मलाई फकाउन , दिन गिन गिन लगायतका गीत हिट छन् l   
 

cine pati cine pati cine pati cine pati cine pati cine pati