नायक पल शाह र मलिका महत फिचर्डमा म्युजिक भिडियो "टाढा भएपनी" सार्वजनिक भएको छ l केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानल बाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा कभर गरिएको हो l गीतमा आवाज अस्मिता अधिकारीले दिएकी छिन l उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् l उज्वल जोशीको छायाङ्कन ,सम्पादन र कलरिङ्मा म्युजिक भिडियोलाई तयार पारिएको हो l