समीक्षा अधिकारी र सानी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतको बोल् रहेको छ 'ज्यानमारा मुस्कान' l बोलको गीतमा दुर्लभ केसीको शब्द सिर्जना तथा संगीत गीतमा रहेको छ l गम्भीर विष्टको निर्देशनमा अभिनेत्री स्वस्तिमा खड्का र पल शाहालाई भिडियोमा फिचर्ड गरिएको छ l भिडियो सम्पादन नवीन निरौलाले गरेका छन्। सुबोल थापाको कोरिओग्राफी र हरि अधिकारीको सहकार्यमा भिडियो तयार भएको हो।