अलिफ खानको आवाज रहेको गीत "छुँदिन म जाले रुमाल" दी डिभाइन म्युजिक युट्युब च्यानल बाट रिलिज भएको छ l  नारायण काइलोको शब्द सिर्जना रहेको गीतमा संगीत साथै संगीत संयोजन अर्जुन पोख्रेलको रहेको छ l गीतको मिक्सिङ मास्टरीङ साजन शाहले गरेका हुन् l  

विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन विधान कार्कीले गरेका छन् l उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा इन्जमाम अलि खान र श्र्या सिटौलाको अभिनय रहेको छ l