सुशान्त छेत्रीको आवाजमा गीत "उड्दै छ मेरो मन" सार्वजनिक भएको छ l अर्पित प्रकाशको शब्द रचना रहेको गीतको लय सिर्जना सागर ढकालको रहेको छ l गीतको एरेन्ज बी एन निराकरले गरेका हुन् l लक्ष्मी बर्देवा जीवन भट्टराइको संयुक्तमा निर्देशनमा रहेको यस भिडियोमा लक्ष्मी र जीवन स्वयमकै अभिनय रहेको छ l बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई  सम्पादन विष्णु खड्काको रहेको छ l भिडियोलाई लक्ष्मी बर्देवाकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l