गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ युट्युबमा सार्वजनिक भएको छ । सुरज भुषालको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अभिनेता नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

 

चलचित्रलाई तिलक बहादुर केसी र नृपेन्द्रराज जोशीले निर्माण गरेका हुन् ।