सम्राट् चौलागाइ र रचना रिमालको आवाजमा गीत "सम्झिनी पानी छम्किनी" सार्वजनिक भएको छ l गायक सम्राट्कै शब्द र संगितमा तयार पारिएको गीतमा एरेन्ज/ मिक्सिङ मास्टरिङ् जीवन बाडुले गरेका छन् l विशाल महराको निर्देशन र कोरीयोग्राफी रहेको गीतको भिडियोमा जिवेस गुरुङ, गुराँस ढकाल,प्रकाश चन्द,आयुशी ढकाल ,संवृद्धिका घिमिरे,जिविस श्रेष्ठ,रोजना फिचर्ड छन्l
पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोलाई वीर बहादुर थारुले सम्पादन गरेका हुन् l भिडियोलाई सम्राट् चौलागाइको आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l