आकाश श्रेष्ठ र पूजा शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l मेलिना राई र नरेन्द्र वल्लभ पन्थको आवाजमा "प्राण पियारी"बोलको गीत सार्वजनिक भएको हो l डि.पी खनाल को शब्द रचना, शंकर थापा स्माईलको लय सिर्जना तथा उदय राज पौडेलको संगीत संयोजन गीतमा समावेश गरिएको छ l

सुब्रत राज आचार्यले भिडियो निर्देशन गरेका हुन् l उत्सव दाहालको छांयांकन तथा विकास दाहालको सम्पादन भिडियोमा रहेको छ l