गायिका एलीना चौहान र प्रवीण बेडवालको आवाजमा गीत "फूल राम्रो" सार्वजनिक भएको छ l कृष्ण केसी शब्द र लय सिर्जना रहेको गीतको एरेन्ज सुनिल परियारको रहेको छ l भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् l आकाश श्रेष्ठ र सम्झना खत्रीलाई फिचर्ड गरिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l रुपेश खड्काको सम्पादन भिडियोमा समावेश छ l