प्रेमगीत २ द्धारा आयोजित कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषित भएका छन् । निर्माता कम्पनी आसुसेन फिल्मसले युट्युव भ्युज र वाइल्डकार्ड इन्ट्रीको आधारमा सूचि सार्वजनिक गरेको हो । 

युट्युव भ्युज आधारमा छानिने प्रतिस्पर्धीहरु ः 
१) राहुल रक्स
२) सिर्जल र मोनालिसा
३) आज्ञा झा
४) प्रदीप लामा र नीता थापा
५) केदार भट्ट
६) अमृत भट्ट
७) रविन स्वाँर काजी
८) मन्दीप डंगोल
९) सुरेश भुषालु
१०) अपेक्षा केसी

वाइल्डकार्ड इन्ट्रीका आधारमा छानिनेहरु ः
१) विकास लिम्बु
२) बादल थापा
३) सुमिना लाना
४) बबिना किराँती
५) प्रियंका खत्री
६) रञ्जन राई
७) हेमा तामाङ
८) आकाश आनन्द

आगामी साता आयोजना हुने प्रेमगीत २ को सक्सेस पार्टीमा विजयी घोषणा गरिने निर्माण कम्पनीले जनाएको छ ।