टङ्क बुढाथोकीको शब्द, संगीत र आवाजमा गीत "तिमी राम्री छौ क्या" रिलिज भएको छ l गीतको आवाजमा टन्काइ टीका प्रसाईँले साथ दिएका छन् l गम्भीर विष्टको निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन l भिडियोलाई नवीन निरौलाले सम्पादन र कलरीङ गरेका छन् l
पल शाह ,विना राउत ,ए आर बुढाथोकी, सान्भी खतिवडाको भिडियोमा अभिनय रहेको छ l सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई टङ्ककै अफिसीयल युट्युब च्यानल बाट रिलिज गरिएको छ l