गायक प्रताप दास र जानुका लामिछानेको आवाजमा समावेश गीत "मस्की मस्की" सार्वजनिक भएको छ l   प्रभाभन जेको शब्द र संगीत गीतमा रहेको छ l  प्रभाभन जे र टिमको संयुक्तमा भिडियो निर्देशन भएको छ l ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको भिडियोलाई डिन्सन शाहाले सम्पादन गरेका छन् l वर्षा राउत र सुधीर श्रेष्ठको अभिनय रहेको भिडियोलाई दर युट्युब अफिसीयल युट्युब च्यानल बाट रिलिज गरिएको छ l