आउँदै गरेको फागुपुर्णिमा होलीलाई मध्यनजर गर्दै सबै इलेकट्रोनिक्स सामानमा छुट उपलब्ध गराउँदै २० मार्च देखी २७ मार्च सम्म को लागि टेकहोलिसियस सेलको टेक स्टुडियोले घोषणा गरेको छ।इलेकट्रोनिक्स सामानमा १० प्रतिशत सम्म छुट हुनुका साथै टेक स्टुडियोको हरेक सामान खरिद गर्दा विशेष मूल्यमा उपलब्ध हुने बताइएको छ। हरेक सामानको खरिदमा होली प्रिन्ट एक टिसर्ट सितैमा खरीदकर्तालाइ दीने टेक स्टुडियोका निरन श्रेष्ठले बताएका छन् l साथै हाइग्यर घडी खरिदमा एक फोन एर बड् सितैमा दिइने छ l टेक स्टुडियोमा सपिङ गर्न फेसबुक पेज वा वेबसाइट info@ techstudio.com.np मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् l साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन्।