बलिउड अभिनेत्री तापसी पन्नु एक नयाँ बायोपिक चलचित्रमा काम गर्दै छिन् l चलचित्रको नाम रहेको छ ‘शाबाश मिट्ठू’ l पूर्व क्रिकेटर मिताली राजको जीवनीमा आधारित रहने यस चलचित्रको राइट्स रोनी स्क्रूवालाले लिइसकेकी छिन् l केही समय अघि उनले  यो चलचित्रका लागि  क्रिकेटको तालिम लिन पनि सुरु गरेकी खबर भारतीय मिडियामा उल्लेख नै थियो l यस अघि चलचित्रमा नायिका परिणिती चोपडा रहने चर्चा थियो  l तर सानिया नेहालको बायोपिकमा काम गरेपछि मेकर उनीसँग काम गर्ने मुडमा रहेको छैन । तापसीको ‘दोबारा रश्मि रकेट, हसिन दिलरुवा’ प्रदर्शनको तयारीमा पनि रहेको छ l