गायिका बानीका प्रधानको स्वरमा नयाँ गीत "कसै कसैलाई" देखेर रिलिज भएको छ l सञ्जीवनी मिनुको शब्द रचना रहेको गीतमा साज सिंहको लय सिर्जना समावेश छ । भिडियोलाई कोरीयोग्राफर तथा निर्देशक गोविन्द राईले निर्देशन गरेका हुन् l भिडियोमा राज लावती र सुनिल थापाको अभिनय रहेको छ ।सन्जित के घिसिङले भिडियोको छायांकन साथै सम्पादन गरेका छन् l