नेपालकी चर्चित गायिका अन्जु पन्तले बलिउडको चर्चित गीतको कभर गाएकी छिन् । लाता मङगेस्करको आवाजमा रहेको ‘तुजसे नाराज नही जिन्दगि’मा कभर गरेकी गायिका अन्जु पन्तको उक्त भिडियोले यतिबेला चर्चा कमाइरहेको छ ।
कयौँ चर्चित गीत गाइसकेकी अन्जुले पहिलो पल्ट हिन्दी गीत सार्वजनिक गरेकी हुन् ।