चलचित्र ‘प्रेमगीत २’बाट डेव्यु गरेकी नायिका हुन् अश्लेषा ठकुरी । यतिबेला चलचित्र ‘प्रेमगीत २’ले तेस्रो हप्तामा पनि सफल व्यपार गरिरहेको छ । यसै चलचित्र नव–नायिका अश्लेषा ठकुरी भने चलचित्र प्रदर्शन हुनु अगावै बाट चर्चामा आइन् । नव–नायिकाको रुपमा रहेकी अश्लेषालाई ‘प्रेमगीत’को पात्र भन्दा अझ उत्कृष्ट हुनु पर्ने चुनौती थपिएको थियो । चलचित्रले तेस्रो हप्ताको यात्रा गरिरहन्दा अश्लेषा भन्छिन् ‘थोरै डर त थियो । तर अहिले खुसी छु । सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। ‘प्रेमगीत २’को गीतलाई मन पराइदिनु भएको छ । ’ 
अश्लेषा ठकुरीसँग गरिएको कुराकानी :-