म्युजिक भिडियो पत्थरको मुटु बाट चर्चामा आएका मोडल हुन् विजय पुन । टिक्टक बाट दर्शकको नजरमा परेका पुन पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त मोडेलको रूपमा परिचित छन् । उनलाई म्युजिक भिडियोमा अभिनय गराउने निर्देशकहरूको पनि छुटै जमात छ ।
कन्चन ,पत्थरको मुटु ,सिन्दूर लगायत म्युजिक भिडियो हिट छन् l





