नेपाली गायन क्षेत्रमा अन्जु पन्त चर्चित नाम हो ।  विभिन्न चर्चित गीतहरूमा आफ्नो आवाज दिएकी अन्जुको आवाजको चर्चा मात्र हैन l वृद्ध देखी युवा पुस्ता सम्म उनको छुट्टै क्रेज छ l जसमध्ये न बिर्सेँ तिमीलाई..., म तिमी बिना मरी हाल्छु, भुन भुन बोल्यो भमरा लगायत उनका दर्जनौँ गीतहरू चर्चामा छन् ।

उनले हालसम्म दर्जनौँ नेपाली चलचित्रका लागि गीत गाइसकेकी छिन् भने सयौँ सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् l  

cine pati cine pati cine pati cine pati cine pati cine pati