अभिनेत्री सुरक्षा पन्त अभिनीत छोटो चलचित्र "मन बार" युट्युबमा रिलिज भएको छ l जीवन शाहीको निर्देशन रहेको चलचित्रको कथा रुपेन्द्र खड्गीले लेखेका हुन् l गोविन्द प्रसाद शाहको लगानीमा निर्माण भएको चलचित्रलाई नीरज कँडेलले खिचेका छन् l अभिनयमा सुरक्षालाई कोसिस छेत्रीले साथ दिएका छन् l भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् भने यसको कलरीङ डिन्सन दाहाले गरेका छन् l