६११९ मिटर अग्लो लाेबुचे शिखर आरोहण गरेका छन् गायक राजु लामाले l शिखर आरोहण गरेको जानकारी गायक लामाले सामाजिक सन्जाल मार्फत बताएका हुन् l
तस्बिर सार्वजनिक गर्दै राजुले शनिवार बिहान सवा १० बजे शिखर आरोहण गरेको बताएका छन्।
cinepati.com