चलचित्र ‘अनुराग’मा काम गरेपछि मोडल तथा नायिका एलिजा गौतमको प्रशंसा भन्दा बढी आलोचना नै भयो । उनको अभिनयलाई लिएर धेरै ट्रोलहरु बने । उनै, एलिजा अहिले म्युजिक भिडियोमा व्यस्त छिन् भने साथै  सामाजिक सञ्जालमा आकर्षक तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् ।

हालै, उनले केही आकर्षक तस्बिर पोस्ट गर्दै लेखेकी छिन्–‘भुल्ने कुराहरू याद छ, यसैले त जिन्दगीमा विवाद छ’ ।

cine pati cine pati cine pati cine pati cine pati