होम प्रोडक्सन 'ए मेरो हजुर' बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री सुहाना थापाले गत आइतबार २३ औँ जन्मदिन मनाएकी छन् । कोरोनाको महामारी रहँदा रहँदै सब परिवार सहित अमेरिका गएकी थापाले आफ्नो जन्मदीन उतै मनाइन् lपरिवार सँग जन्मदीन मनाएकी सुहानाले जन्मदीन मनाएको केही तस्बिर सार्वजनिक गरेकी छिन् l चलचित्र ए मेरो हजुर ३ को तेश्रो चरणको छायाङ्कन सकाएर उनी अमेरिका गएकी हुन् l 

cine pati cine pati cine pati cine pati cine pati