रवी ओड र गायिका स्मिता दाहालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l  ‘राजा रानी’ बोल रहेको गीतको शब्द तथा संगीत भीम विसीको छ । गीतको एरेन्ज रिकेश गुरुङ्ले गरेका छन् । दिनेश विष्टको निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन l  भिडियोमा कविता श्रेष्ठ, रवी ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टको अभिनय छ । भिडियोलाई दिन परी क्रिएसन यूट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ l