गायिका मेलिना राई र आरसी रिमालको आवाजमा गीत 'ठुल्लदाईको फुलमाला' सार्वजनिक भएको छ l दिपक सिलवालको सब्द रचना र संगीतरहेको गीतमा शाहस शाक्यको संगीत सम्योजन समावेश छ l निर्देश माइकल चन्दको निर्देशन रहेको भिडियोको द्रिश्य कैद ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका हुन् l सम्पादन र कलरिङ् सिलन लम्सालले भिडियोमा गरेका छन् l  सरोज अधिकारी, आश्मा विश्वकर्मा, शिशिर भन्डारी,रिता कट्टेल र किन्जल रसाइली भिडियोमा फिचर्ड छन् l