गायक सुगम पोख्रेलको आवाजमा नयाँ गीत बजारमा सार्वजनिक भएको छ l 'रात्री बसैमा' बोल रहेको गीतको शब्द रचना गर्नुका साथै लय  संकलन पनी सुगमले गरेका छन् l भिडियोमा विजेश पौडेलको निर्देशन ,सम्पादन रङ सम्योजन र भिएफएक्स समावेश छ l गीतको भिडियोलाई सुगमकै आधिकारीक यूट्युब च्यानल ( सुगम पोख्रेल) बाट हेर्न सकिने छ l