नायिका प्रियंका  कार्की सामाजिक सन्जालमा तस्बिर राख्न एक्दमै माहिर छिन् l उनी आफुले गरेका हरेक कृयाकलापको तस्विर सन्जालमा राखेर दर्शक माझ पुर्यानै रहन्छिन् l दर्शकले सो तस्बिरहरुमा  जे सुकै कमेन्ट गरुन् या ट्रोल्लनै बनाउन् उनलाई उक्त कुराहरुले केही फरक पार्दैन l सजिलै सँग तीकुराहरुलाई पचाइदिन् छिन् l केही महिना देखी उनको सन्जालमा प्रेग्नेन्सीकै तस्बिरहरु मात्रै सार्वजनिक भएका छन् l

cine pati cine pati

गर्भवती बनेपछि विभिन्न तस्बिरहरुका कारण पनि पछिल्लो समय उनी चर्चामा छिन् ।  हालै पनि उनले केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् l जसमा सामुहिक तस्बिर खिचाउदै केही सेलिब्रेटीसँग 'बेबी सावर' मनाइरहेकी छन् l