विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स आजदेखि फ्रान्समा सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच सुरु गरीएको फेस्टिभल अन्य बर्ष भन्दा यो बर्ष भिन्न देखिएको छ l कोरोना भाईरसले विश्वनै त्रसित बनिरहँदा आफ्नो देशको नागरीकहरुलाई माक्स सेनिटाइजर प्रयोगगरौ भनेर बारम्बार प्रचार गरीरह्दा पनि सेलिब्रेटीहरु भने फेस्टिभलमा मास्कबिनै रेडकार्पेटमा उपस्थित भएका थिए l उपस्थित रहे ।
लियोस काक्र्स निर्देशित फिल्म ‘एनेट्टे’ प्रिमियरका लागि रेडकार्पेट आयोजना गरिएको थियो । हलिउड निर्देशक स्पाइक ली यसपटक कान्सको मुख्य निर्णायक रहेका छन् । जुलाई १७ मा निर्णायकले विजेता फिल्महरुको सूची सार्वजनिक गर्ने भएका छन् । अभिनेता एडम ड्राइभर र मारियन कोर्टिलार्ड प्रिमियरमा