फिल्म 'ए मेरो हजुर ३’बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी नायिका सुहाना थापा यतिबेला अमेरिकामा छिन् l ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि अमेरिका गएकी उनी लामो समय देखी अमेरिकामा नै अध्ययन गरिरहेकी छिन् l परिवार सहित अमेरिका गएकी सुहानाले सामाजिक संजालमा अमेरिकामा घुमफिरका तस्वीर पोष्ट गरेकी छिन् । तस्वीरमा सुहाना निकै खुलेको देख्न सकिन्छ ।
नेपालमा कोभिडको दोश्रो लहर बढेपछि थापा परिवार अमेरिका हानिएको थियो ।सुहानाको ए मेरो हजुर ४’ रिलिज हुने आगामी फिल्म रहेको छ l