अभिनेत्री प्रियंका कार्की करिब ४५ दिनकाे अमेरिका बसार्इ पछि केहि समय अघि मात्र नेपाल फर्किएकी छिन् । बिभिन्न कार्यक्रममा सहभागी हुदै नेपाल फर्किएकी प्रियंकाले अमेरिका फर्किएसँगै चलचित्र छक्का पन्जा २ काे गीत छायाँकन गर्ने पुगेकी थिइन् । एक दिन समेत अाराम नगरि गीतकाे छायाँकनमा पुगेकी प्रियंकाकाे बारेमा चलचित्रकी निर्देशक दिपाश्री निराैला र चलचित्रका कलाकार विल्सन बिक्रम रार्इ के भन्छन् त ?
हेर्नुस दिपा र विल्सनसँग गरिएकाे रमाइलाे कुराकानी :