भगवान् शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार शिव मन्दिरमा बिहानैदेखि जर्लापण सुरु भएको छ । साउन महिनाको सोमबार शिवको व्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिव मन्दिरमा धर्मावलम्बीको भीड लाग्ने गरेको छ । हिन्दु नेपाली नारीहरूका लागि आजको दिनलाई विशेष रूपमा लिइन्छ । नेपाली सिने क्षेत्रका सेलिब्रेटीहरु पनि आजको दिन भगवान् शिवको आराधना गर्दै श्रावणको पहिलो सोमबार विशेष रूपमा मनाएका छन् l   तस्बिरमा सेलेब्रेटीहरुको श्रावणको पहिलो सोमबार

Cine pati Cine pati Cine pati Cine pati