गायिका स्मिता दाहालको आवाजमा ‘नरिसाइदेऊ न साना साना कुरामा’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् l स्मिता लाई स्वरमा ध्रुव विश्कोले साथ दिएका छन् ।  दीपक शर्माको लय सिर्जना  रहेको गीतको शब्द सरोज वलीले कोरेका हुन् l

ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको निर्देशन निशान कश्यपले गरेका हुन् । भिडियोलाई  स्मिता कै आधिकारिक युट्युब च्यानल 'स्मिता दाहाल' मार्फत हेर्न सकिने छ l