बलिउड अभिनेता अक्षय कुमार दोश्रो पटका भगवानको चरित्रमा देखिने भएका छन् ।उमेश शुक्लाले निर्देशन रहेको फिल्म ‘ओ माई गड’ को दोश्रो सिक्वेल मा उनी दोस्रो पटक भगवानको चरित्रमा देखिन लागेका हुन् । अगस्ट बाट फ्लोरमा जाने फिल्मलाई यस पटक भने निर्देशक अमित रायले निर्देशन गर्दै छन् l साथै कलाकार परेश रावलको ठाउँमा पंकज त्रिपाठी भित्रिएका छन् l अक्षयले फिल्म ‘बेल बोटम’को सुटिङ सकाए लगतै ‘ओ माई गड’ फ्लोरमा जाने भारतीय संचारमा उल्लेख छ l