कमल खत्री र सुदिता कार्कीको आवाजमा केही दिन अघि तिमी मुस्काउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । भिडियोमा डान्सिङ विद् द स्टार्स इन नेपालका विजेता भिजु र वुगी उगी विजेता कविता नेपालीको अभिनय रहेको छ । हाल सम्म यो गीतलाई  २ लाख माथिले हेरी सकेका छन् भने दर्शकले भिजु र कविताको जोडीलाई अत्यन्तै रुचाएका छन् l   

Cine pati Cine pati Cine pati Cine pati Cine pati

गीतको शब्द रचना र संगीत कमलकै रहेको छ । गीतको भिडियोलाई भिजु पार्की र प्रमोद भण्डारी मिलेर निर्देशन गरेका हुन् ।भिडियोको छायाँकन र सम्पादन पवन सुस्लिङले गरेका छन् l