तीज पर्व नजिकिँदै छ । त्यो सँगै तीज लक्षित गीत सार्वजनिक हुने क्रम बढ्दो छ । हिजोआज हरेक दिन जसो नयाँ–नयाँ तीज गीत सार्वजनिक भइरहेका छन् । साउनको पहिलो सातासम्म युट्युबमा झन्डै तीन दर्जन तीज गीत सार्वजनिक भएका छन् । म्युजिक भिडियोमा लागेका मोडेलहरूलाई यती बेला भ्याइ नभ्याई छ l जस्मा पर्छन् अञ्जलि अधिकारी र उषा उप्रेती l अहिले यी दुईको माग बजारमा राम्रो छ l  

Cine pati Cine pati Cine pati Cine pati Cine pati
यो पनि हेर्नुस्: