पछिल्लाे समय नेपाल अाइडलकाे चर्चा बढ्दाे छ । टप ५ मा पुगिसकेकाे नेपाल अाइडलबाट गत शुक्रबार टप  ६ बाट सुरज थापा बाहिरिएका थिए । करिब १४ बर्ष देखि संगीतमा आवद्ध रहेका सुरज बाहिरिए सँगै धेरैको आँखा रसाएको थियो । बाहिरिए सँगै सुरज थापासँग गरिएको कुृराकानी :