मोडेल गरिमा शर्मा अहिलेकी व्यस्त मोडेलको सुचीमा पर्छिन् l नबोली नबोली’ गीत चलेपछि भिडियोमा उनको माग ह्वात्तै बढ्यो । एक वर्षमा उनले ५ दर्जन बढी भिडियोमा काम गरिन् ।

Cine pati Cine pati Cine pati Cine pati Cine pati

टिकटकमा राम्रो क्रेज बनाएपछि भिडियोमा पाइला राखेकी उनलाई चलचित्रको अफर समेत आउन थाल्यो l तर हाल सम्म उनले कुनै फिल्ममा काम गरेकी भने छैनन् l