गायक राम कृष्ण ढकाल र बेनिशा पौडेलको आवाजमा गीत "नयाँ जीवन " सार्वजनिक भएको छ l निशा अर्यालको शब्द रचना रहेको गीतमा संगीत दीपक शर्माले भरेका छन् l विक्रम स्वारको निर्देशन रहेको भिडियोको दृश्य कैद नवराज उप्रेतीले गरेका छन् l
भिडियोमा प्रकाश सपुत,कालु राणा,मोनिका बुढाथोकी र कृष्णको अभिनय रहेको छ l सार्वजनिक भिडियोलाई बुढासुब्बा डिजिटल युट्युब च्यानल मार्फत हेर्न सकिने छ l